एस्तर 5:6 - पवित्र बाइबल6 राजाले दाखरस पिउँदै गर्दा एस्तरलाई भने। “तिमीले के माग्ने इच्छा गर्छौ? जो केही तिमीले माग्छेऊ त्यो दिइने छ। अनि तिमी जे पनि माग्न चाहान्छ्यौ यदि यो आधा राज्य नै हो भने पनि यो तिमीलाई दिइने छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 दाखमद्य पिउँदै राजाले एस्तरलाई फेरि भने, “तिमीले मलाई जेसुकै मागे पनि म तिमीलाई दिनेछु। तिम्रो माग के हो भन, मेरो आधा राज्यसम्म पनि म तिमीलाई दिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 दाखमद्य पिउँदै गर्दा राजाले तिनलाई सोधे, “तिमी के चाहन्छौ, मलाई भन र त्यो तिमीले पाउनेछौ। मेरो आधा राज्य नै माग्यौ भने पनि त्यो तिमीलाई दिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनीहरूले दाखमद्य पिउँदै गरेको बेला राजाले एस्तरलाई फेरि सोधे, “तिम्रो बिन्ती के छ? त्यो तिमीलाई दिइनेछ। अनि तिम्रो अनुरोध के छ? आधा राज्य नै भए तापनि त्यो दिइनेछ।” Viz kapitola |