Online Bible

- Reklamy -




एस्‍तर 5:5 - पवित्र बाइबल

5 राजाले आदेश दिए, “हामानलाई छिटो बोलाऊ जसमा कि एस्तरले भनेको कुरा हामीहरूले गर्न सकौ।” अनि राजा र हामान एस्तरले आयोजन गरेको भोजमा गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 एस्‍तरको इच्‍छा पूरा गर्न राजाले हामानलाई तुरुन्‍तै बोलाएर ल्‍याउने हुकुम गरे। तब एस्‍तरले तयार गरेको भोजमा राजा र हामान गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 राजाले एस्‍तरका पाहुना भई जानलाई छिट्टै आउनू भनी हामानलाई आज्ञा गरे। राजा र हामान एस्‍तरका भोजमा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 राजाले भने, “हामानलाई झट्टै बोलाओ, र एस्तरले भनेझैँ हामी भोजमा जान सकौँ।” यसरी राजा र हामान एस्तरले तयार पारेको भोजमा गए।

Viz kapitola kopírovat




एस्‍तर 5:5

Následuj nás:

Reklamy


Reklamy