Online Bible

- Reklamy -




एस्‍तर 5:4 - पवित्र बाइबल

4 अनि एस्तरले भनिन्, “यदि तपाईंलाई असल लाग्छ भने मैले तपाईंको निम्ति तयार गरेको भोजमा आउनु होस् अनि हामानलाई पनि ल्याउनु होस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 एस्‍तरले भनिन्, “हे महाराजा, हजूरलाई असल लागे हजूरको निम्‍ति मैले तयार गरेको भोजमा आज हामानको साथमा हजूरको सवारी होस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 एस्‍तरले जवाफ दिइन्, “राजाको दया हुन्‍छ भने हजुरको निम्‍ति मैले तयार गरेको भोजमा आज राती हामानसित हजुरको सवारी होस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 एस्तरले जवाफ दिइन्, “महाराजालाई असल लाग्यो भने हजुरको निम्ति मैले तयार गरेको भोजमा आज राति हामानको साथमा हजुरको सवारी होस्।”

Viz kapitola kopírovat




एस्‍तर 5:4

Následuj nás:

Reklamy


Reklamy