एस्तर 5:2 - पवित्र बाइबल2 जब राजाले रानी एस्तरलाई आँगनमा उभिरहेकी देखे राजा उनलाई देखेर खुशी भए। यसकारण राजाले आफ्नो हातमा भएको सुनौलो राजदण्ड तिनी तर्फ फैलाए अनि एस्तर नजिक आइन् अनि तिनले राजदण्डको टुप्पो छोइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 जब राजाले एस्तर रानीलाई आँगनमा उभिरहेकी देखे, तब राजाको निगाह तिनीमाथि भयो, र आफ्नो साथमा लिइराखेको सुनको राजदण्ड उनले तिनीतिर पसारे। तब अगि बढ़ेर एस्तरले राजदण्डको टुप्पालाई छोइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 राजाले जब एस्तर रानीलाई बाहिर उभिरहेकी देखे, तिनले राजाको निगाह पाइन्। राजाले तिनीतर्फ सुनको राजदण्ड पसारे। तिनी अघि सरिन् र राजदण्डको टुप्पो छोइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 जब राजाले रानी एस्तरलाई चोकमा उभिरहेकी देखे, तब राजा तिनलाई देखेर खुशी भए; अनि आफ्नो हातमा भएको सुनको राजदण्ड एस्तरतिर पसारे। तिनी नजिक गइन् र राजदण्डको टुप्पा छोइन्। Viz kapitola |