एस्तर 5:11 - पवित्र बाइबल11 हामानले उसका धेरै छोरा-छोरीहरूसँग राजाले तिनलाई सम्मन गरेको बताए राजाले तिनलाई राजाका समस्त अधिकारीहरू अनि सेवकहरू माथिल्लो ओहोदामा राखेको धाक लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 र राजाले तिनलाई उच्च पद दिएका र अरू भारदारहरू र अधिकारीहरूमा आफूलाई बढ़ी मान दिएका कुरा बताए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 आफ्ना कति धन-सम्पत्ति र छोराहरू थिए, राजाले कसरी आफूलाई उच्च पदमा नियुक्त गरेका थिए र राजाका भारदारहरूमध्ये आफू कति माननीय थिए, ती कुरामा उनले तिनीहरूको अघि धाक लगाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि हामानले तिनीहरूलाई आफ्नो सम्पत्ति, आफ्ना धेरै छोराहरू, र राजाले कसरी तिनलाई धेरै सम्मान दिएका कुराहरू, अनि तिनले आफूलाई अरू प्रमुख व्यक्तिहरू र अधिकारीहरूभन्दा उच्च पदमा नियुक्त गरेको बारेमा धाक लगाए। Viz kapitola |