Online Bible

- Reklamy -




एस्‍तर 5:10 - पवित्र बाइबल

10 तर हामानले स्वयंलाई रोके अनि आफ्नो घरतर्फ लागे। तिनले आफ्ना साथीहरू अनि पत्नी जेरेशलाई बोलाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तर आफैलाई सह्मालेर तिनी घर गए। त्‍यसपछि तिनले आफ्‍ना मित्रहरू र आफ्‍नी पत्‍नी जेरेशलाई बोलाइपठाए, र तिनीहरूलाई आफ्‍ना धन-सम्‍पत्ति र धेरै छोराहरू भएको रवाफ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तर आफूलाई सम्‍हालेर उनी घर गए। उनले आफ्‍ना साथीहरूलाई घरमा निम्‍त्‍याए र आफ्‍नी स्‍वास्‍नी जेरेशलाई पनि बोलाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तरै पनि हामानले आफूलाई सम्हालेर तिनी घरतिर गए। तब तिनले आफ्ना मित्रहरू र आफ्नी पत्नी जेरेशलाई बोलाए।

Viz kapitola kopírovat




एस्‍तर 5:10

Následuj nás:

Reklamy


Reklamy