Online Bible

- Reklamy -




एस्‍तर 5:1 - पवित्र बाइबल

1 अनि तेस्रो दिनमा एस्तर आफैं राजकीय वस्त्र पहिरिन् र गएर राजमहलको अघि आगनँमा उभिईन्। राजा सिंहासनमाथि प्रवेशद्वार तिर फर्केर बसेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 तेस्रो दिन एस्‍तरले आफ्‍नो राजकीय पोशाक पहिरिन्, र राजमहलको भित्री आँगनमा उभिरहिन्‌। राजाचाहिँ सिंहासनमा बसेर मूल ढोकातिर फर्केका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 उपवास राखेको तेस्रो दिन एस्‍तरले आफ्‍ना राजसी वस्‍त्र लगाइन् र गएर महलको भित्री चोकमा सिंहासन राखेको कोठातिर हेरेर उभिइन्। राजा कोठाभित्र ढोकातिर फर्केर सिंहासनमा बसेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 तेस्रो दिन एस्तरले आफ्नो राजकीय वस्त्र पहिरिन्, र राजमहलको भित्री चोकमा राज कक्षको सामु उभिइन्। राजाचाहिँ कक्षको राजकीय सिंहासनमा प्रवेशद्वारतिर फर्केर बसेका थिए।

Viz kapitola kopírovat




एस्‍तर 5:1

Následuj nás:

Reklamy


Reklamy