Online Bible

- Reklamy -




एस्‍तर 4:7 - पवित्र बाइबल

7 मोर्दकैले घटेका सबै घटनाहरू उसलाई भने अनि तिनको को बारेमा जो यहूदाहरूको संसकार को निम्ति राज-कोषबाट दिइने छ भनि हामानलेभनेको कुरापनि भने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 मोर्दकैले आफूलाई के-कसो भएको छ ती सबै कुरा र हामानले यहूदीहरूलाई नाश गर्नका निम्‍ति कति पैसा राजकोषमा दिएको छ सो पनि हताकलाई बताइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 मोर्दकैले हताकलाई आफूसित भएका सबै कुरा साथै सबै यहूदीहरू मारिए भने कति धन हामानले राजकोषमा दिने प्रतिज्ञा गरेको छ, त्‍यो पनि सुनाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अनि मोर्दकैले आफूमाथि के आइलागेको थियो र हामानले सारा यहूदीहरूको सर्वनाशको निम्ति राजकोषमा कति रकम जम्मा गरिदिनेछु भनी प्रतिज्ञा गरेको छ, त्यो सबै कुरा हताकलाई बताइदिए।

Viz kapitola kopírovat




एस्‍तर 4:7

Následuj nás:

Reklamy


Reklamy