Online Bible

- Reklamy -




एस्‍तर 4:5 - पवित्र बाइबल

5 तब एस्तरलले राज-नपुंसक हताकलाई बोलाइन्, जसलाई राजाले तिनको सेवामा नियुक्त गरेका थिए, अनि एस्तरले उसलाई मोर्दकै कहाँ के हुँदैछ भनि बुझ्नेको निम्ति पठाईन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तब एस्‍तरले आफ्‍नो सेवामा खटाइएको राजाको एक नपुंसक हताकलाई बोलाइपठाएर मोर्दकैलाई के दु:ख पर्‍यो र किन त्‍यसो गरेको भनी मोर्दकैसित सोध्‍न हुकुम गरी पठाइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 मोर्दकैकहाँ गई के कुरा र के कारणले यस्‍तो भइरहेको छ, सो बुझी आउन तिनले एउटा नपुंसक चाकर हताकलाई पठाइन्। हताकचाहिँ महलका नपुंसकहरूमध्‍येबाट राजाद्वारा एस्‍तरको चाकर हुन खटाइएको व्‍यक्ति थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब एस्तरले आफ्नो रेखदेख गर्ने राजाको नपुंसक हताकलाई बोलाउन पठाइन्; अनि मोर्दकैलाई किन र के कारणले दुःखी बनायो, सो पत्ता लगाउन भनी आज्ञा दिइन्।

Viz kapitola kopírovat




एस्‍तर 4:5

Následuj nás:

Reklamy


Reklamy