एस्तर 4:15 - पवित्र बाइबल15-16 तब एस्तरले मोर्दकैलाई भनी पठाइन् “जाऊ, शूशनमा भेट्टिएजति सबै यहूदीहरू भेला गर अनि मेरो निम्ति उपवास बस। तिमीहरूले तीन दिन तीन रात सम्म कुनै कुरा खानु वा पिउनु हुँदैन। अनि म र मेरा सेविकाहरूले पनि यसरी नै उपवास बस्नेछौं। तब यो नियमको विरूद्धमा भए म राजा भएकहाँ जानेछु। मलाई मार्छन् भनें मर्नेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तब एस्तरले मोर्दकैकहाँ यस्तो जवाफ पठाइन्: Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 एस्तरले मोर्दकैलाई यस्तो जवाफ पठाइन्, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यसपछि एस्तरले मोर्दकैकहाँ यो जवाफ पठाइन्: Viz kapitola |