एस्तर 4:14 - पवित्र बाइबल14 तर यदि यसवेलामा तिमी चुपलागेर बस्यौ भने यहूदीहरूले कहीं न कहीं बाट छुटकारा पाउनेछन्। तर तिमी र तिम्रा पिताका घर नष्ट हुनेछन्। अनि कसले जान्दछ शायद यस्तो समयमा तिमीलाई राज्यको उच्च पद दिइएको छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यस्तो बेलामा तिमी चूपै लागी बस्यौ भने यहूदीहरूका निम्ति सहायता र छुटकारा अरूद्वारै आउनेछ। तर तिमी र तिम्रा पिताको घरानाचाहिँ नष्ट हुनेछन्। शायद यस्तै समयको निम्ति नै तिमी यो राजपदमा पुगेकी हौ कि?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यस्तो समयमा तिमी चुप लागेर बस्यौ भने स्वर्गबाट यहूदीहरूले सहायता पाउनेछन् र तिनीहरू बाँच्नेछन्; तर तिमीचाहिँ मर्नेछौ र तिम्रा बुबाका सन्तान मेटिनेछ। कसले जान्दछ र, यस्तै समयको निम्ति तिमी रानी हुन पुगेकी हौ कि?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 किनकि यदि तिमी यस्तो बेलामा चुप लागिरह्यौ भने यहूदीहरूका निम्ति अर्को ठाउँबाट सहायता र छुटकारा आउनेछ; तर तिमी र तिम्रा बुबाको परिवारचाहिँ नष्ट हुनेछ। कसले जान्दछ र, तिमी यस्तै समयका निम्ति राजकीय पदमा पुगेकी हौ कि?” Viz kapitola |