एस्तर 3:6 - पवित्र बाइबल6 जब उसले मोर्दकैको राष्ट्रयता चाल पायो उसले मोर्दकैलाई मात्र मार्न संतुष्ट थिएन। हामानले अहासूरसका समस्त यहूदीहरूलाई नष्ट गर्न चाहन्थ्यो किनभने तिनीहरू मोर्देकैको मानिसहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 हामानले मोर्दकैका जात-भाइ को रहेछन् भनी थाहा पाएपछि तिनलाई मात्र हात हाल्न मन गरेनन्, र अहासूरसको समस्त राज्यका सबै यहूदीहरू, मोर्दकै र उनका सबै जातिलाई नै नाश गर्ने उपाय तिनले खोज्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मोर्दकै यहूदी हो भनी जानेर तिनले मोर्दकैलाई मात्र दण्ड नदिएर अरू बढ्ता केही गर्न विचार गर्दै थिए। तिनले फारस राज्यमा भएका सारा यहूदीहरूलाई मार्ने उपाय खोजे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर जब हामानलाई मोर्दकैका मानिसहरू को हुन् भनी थाहा भयो, तब तिनले मोर्दकै लगायत अहासूरसको समस्त राज्यभरिका तिनका सबै जाति, यहूदीहरूलाई नै नाश गर्ने उपाय खोज्न थाले। Viz kapitola |