Online Bible

- Reklamy -




एस्‍तर 3:5 - पवित्र बाइबल

5 अनि हामानलाई मोर्दकैले झुकेर श्रद्धा नगरेको देखे यसर्थ हामान क्रोधले भरिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 मोर्दकैले तिनलाई घुँड़ा टेकी दण्‍डवत्‌ नगरेको कुरा हामानले थाहा पाएर तिनी रीसले चूर भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 मोर्दकैले घुँडा टेकी आफूलाई दण्‍डवत् गर्नेछैन भनी थाहा पाएर हामान रिसले चुर भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जब मोर्दकैले घुँडा टेक्दैनन्, अथवा तिनलाई आदर गर्दैनन् भन्‍ने कुरा हामानले थाहा पाए, तब हामान रिसले चुर भए।

Viz kapitola kopírovat




एस्‍तर 3:5

Následuj nás:

Reklamy


Reklamy