Online Bible

- Reklamy -




एस्‍तर 3:3 - पवित्र बाइबल

3 अनि राजाको द्वारमा भएका सेवकहरूले मोर्दकैलाई भने, “किन तिमी राजाको आदेश भङ्ग गर्छौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 एक पल्‍ट राजदरबारका अधिकारीहरूले मोर्दकैलाई भने, “तपाईं किन राजाको आज्ञा उल्‍लङ्घन गर्नुहुन्‍छ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 राज-दरबारमा सेवा गर्ने अरू भारदारहरूले मोर्दकैलाई राजाका आज्ञापालन नगरेको कारणबारे तिनलाई सोधे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तब राजाका मूलढोकामा नियुक्त राजकीय अधिकृतहरूले मोर्दकैलाई सोधे, “तपाईंले किन राजाको आज्ञा उल्‍लङ्घन गर्नुहुन्छ?”

Viz kapitola kopírovat




एस्‍तर 3:3

Následuj nás:

Reklamy


Reklamy