Online Bible

- Reklamy -




एस्‍तर 3:14 - पवित्र बाइबल

14 आदेशको एक-एकप्रति व्यवस्थाको रूपमा प्रत्येक प्रदेशमा पठाइयोस् सबै मानिसहरूलाई भनियोस् जसद्वारा त्यसदिन तिनीहरू तयार रहनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 त्‍यस दिनको निम्‍ति तयार हुनू भनी त्‍यो लिखित आज्ञाको एउटा नकल उर्दीको रूपमा हरेक प्रान्‍तमा घोषणा गरेर सबै मानिसहरूलाई प्रचार गर्नु थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 घोषणा-पत्रमा भएको कुरा हरेक प्रान्‍तमा प्रजालाई सुनाउनू र त्‍यो दिन आउँदा सबै तयार भएका होऊन् भन्‍ने कुरा पनि त्‍यसमा लेखिएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 त्यो उर्दीको एउटा प्रतिलिपि प्रत्येक प्रान्तमा हरेक जातिका मानिसहरूमा कानुनझैँ पठाइयो, ताकि त्यस दिनका निम्ति तिनीहरू तयार होऊन्।

Viz kapitola kopírovat




एस्‍तर 3:14

Následuj nás:

Reklamy


Reklamy