Online Bible

- Reklamy -




एस्‍तर 3:12 - पवित्र बाइबल

12 यसर्थ राजाका लेखापालहरू लाई पहिलो महीनाको तेह्रौ दिनमा बोलाए अनि प्रत्येक प्रदेशका राज्यपालहरूलाई, र प्रत्येक प्रदेशका अधिकारीहरूलाई लिपि अनि भाषा अनुसार हामानले आदेश गरे मुताबिक लेखियो। त्यसलाई राजाको नामावालीमा लेखियो अनि त्यसलाई राजाकै राजमोहर लगाइएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तब पहिलो महिनाको तेह्रौँ दिनमा राजाका सचिवहरू बोलाइए। अनि हामानको आदेशअनुसार राजाका प्रान्‍तका बड़ाहाकिमहरू, विभिन्‍न प्रान्‍तका राज्‍यपालहरू र विभिन्‍न जातिका भारदारहरूलाई लिखित रूपमा हुकुम पठाइयो— हरेक प्रान्‍तमा त्‍यहाँकै लिपि र हरेक जातिलाई उनीहरूको आफ्‍नै भाषामा त्‍यो पठाइयो। राजा अहासूरसको नाउँमा त्‍यो निकालियो, र राजाकै छाप त्‍यसमा लगाइएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 यसकारण पहिलो महिनाको तेह्रौँ दिनमा हामानले राजाका सबै सरकारी लेखकहरूलाई बोलाएर एउटा उर्दी सुनाए। त्‍यसलाई राज्‍यमा चलिआएको हरेक भाषामा अनुवाद गरी त्‍यसकै लेख्‍ने तरिकाअनुसार लेखेर सबै शासक, बडा-हाकिम र भारदारहरूकहाँ पठाउने आदेश पनि दिए। अहासूरस राजाको नाममा उनकै औँठीको छाप लगाई त्‍यो उर्दी निकालियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तब पहिलो महिनाको तेह्रौँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो। हामानको आदेशमा तिनीहरूले विभिन्‍न प्रान्तहरूमा राजाका हाकिमहरू, अधिकृतहरू र विभिन्‍न जातिहरूका अधिकारीहरूलाई हरेक प्रान्तको लिपिअनुसार र हरेक जातिको भाषाअनुसार सबै आदेशहरू लेखियो। यो राजा अहासूरसकै नाममा लेखिएको थियो; अनि तिनको आफ्नै औँठीको छाप लगाइएको थियो।

Viz kapitola kopírovat




एस्‍तर 3:12

Následuj nás:

Reklamy


Reklamy