एस्तर 3:10 - पवित्र बाइबल10 यसर्थ राजाले आफ्नो हातबाट मुद्रीको राजमोहर औंठी निकाले अनि तिनले त्यो हामान, अगागी हम्मदाताका छोरा, यहूदीहरूका शत्रुलाई दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तब राजाले आफ्नो छाप-औँठी आफ्नो औँलाबाट झिकेर यहूदीहरूको शत्रु अगागी हम्मदाताका छोरा हामानलाई दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 राजाले राज-घोषणामा छाप लाएर चलाउने गरेको औँठी औँलाबाट खोलेर यहूदी जातिका शत्रु अगागका वंशका हम्मदाताका छोरा हामानलाई दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसकारण राजाले आफ्नो छाप-औँठी आफ्नो औँलाबाट निकालेर अगागी हम्मदाताका छोरा, यहूदीहरूका शत्रु हामानलाई दिए। Viz kapitola |