Online Bible

- Reklamy -




एस्‍तर 3:1 - पवित्र बाइबल

1 यी घटनाहरू पछि राजा अहासूरसले अगामी हम्मदाताको छोरा हामानलाई पदोन्नति प्रदान गरे। तिनले उसलाई उसको समयमा भएका सबै अधिकारीहरूको जिम्मामा राखिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 त्‍यसपछि राजा अहासूरसले अगागी हम्‍मदाताका छोरा हामानको दर्जा बढ़ाइदिएर तिनका सबै सङ्गी-भारदारहरूभन्‍दा तिनलाई श्रेष्‍ठ स्‍थान दिई उच्‍च पदमा राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 केही समयपछि अहासूरस राजाले हामान नाम भएको मानिसलाई पद बढाएर राज्‍यका प्रधान-मन्‍त्री बनाए। हामान अगाग वंशको हम्‍मदाताका छोरा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यी घटनाहरूपछि राजा अहासूरसले अगागी हम्मदाताका छोरा हामानलाई अरू अधिकारीहरूभन्दा उच्‍च दर्जाको पद दिएर सम्मान गरे।

Viz kapitola kopírovat




एस्‍तर 3:1

Následuj nás:

Reklamy


Reklamy