एस्तर 2:8 - पवित्र बाइबल8 जब राजाको सन्देश अनि उर्दी सुनियो तब अनेक जवान स्त्रीहरूलाई राजधानी शूशनमा, हेगेकोमा भेला गरिँदै थियो, एस्तरलाई पनि राजमहलमा लगियो अनि अन्तपुरको रखवाला हेगेको निगरानिमा राखियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 जब राजाको हुकुम र उर्दी प्रसार भयो, र हेगेको जिम्मामा दिनलाई धेरै ठिटीहरू राजधानी शूशनमा ल्याइए, तब एस्तर पनि स्त्रीहरूका जिम्मावाल हेगेको जिम्मामा दिन राजमहलमा लगिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 राजाले आफ्नो नयाँ उर्दी घोषणा गरेपछि धेरै केटीहरू शूशनमा ल्याइए। तीमध्ये एस्तर पनि थिइन्। तिनलाई पनि राजमहलमा हेगेको जिम्मामा राखे, जोचाहिँ राजाका स्त्रीहरू बस्ने भित्री महलको जिम्मेवार थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यसपछि जब राजाको आदेश र उर्दीको घोषणा भयो, तब शूशन राजधानीमा हेगेको जिम्मामा धेरै युवतीहरू भेला गराइए। तब एस्तरलाई पनि राजमहलमा ल्याइयो; अनि स्त्री-गृहको जिम्मावाल हेगेको जिम्मामा राखियो। Viz kapitola |