Online Bible

- Reklamy -




एस्‍तर 2:6 - पवित्र बाइबल

6 यो बाबेल का राज नबूकदनेस्सरद्वारा गरिएको देश निकाला थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 बेबिलोनका राजा नबूकदनेसरले यरूशलेमबाट यहूदाका राजा यहोयाकीनसँग कैदमा लगेकाहरूमध्‍ये एक थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीनलाई कैद गरी यरूशलेमबाट लैजाँदा त्‍यस हुलमा मोर्दकै पनि थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 उनी बेबिलोनका राजा नबूकदनेसरले यरूशलेमबाट यहूदाका राजा यहोयाकीनसँग कैद गरेर लगिएकाहरू मध्येका एक थिए।

Viz kapitola kopírovat




एस्‍तर 2:6

Následuj nás:

Reklamy


Reklamy