एस्तर 2:4 - पवित्र बाइबल4 अनि यी जवान स्त्रीहरू मध्ये जसलाई राजाले मनपराउने छन् उनले वश्ती को स्थानमा शासन गर्ने छिन्।” यो विचार राजालाई असल लाग्यो अनि त्यसै गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 जुन युवती महाराजाको दृष्टिमा ग्रहणयोग्य हुनेछ, तिनैलाई वश्तीको सट्टामा रानी तुल्याइबक्सिओस्।” यो सल्लाह राजालाई मन पर्यो। उनले त्यहीबमोजिम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यसपछि हजुरलाई मन पर्ने सबैभन्दा असल लाग्ने केटीलाई वश्तीको सट्टामा रानी बनाउनुहोस्।” यो सल्लाह राजालाई असल लाग्यो र उनले त्यही गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि जुन स्त्रीले राजालाई रिझाउँछे, उही नै वश्तीको सट्टामा रानी होस्।” यो सल्लाह राजालाई असल लाग्यो, तब तिनले त्यस्तै गरे। Viz kapitola |