Online Bible

- Reklamy -




एस्‍तर 2:21 - पवित्र बाइबल

21 त्यसबेला, जब मोर्दकै राजाको मुलढोकामा थिए। बिग्थाना अनि तेरेश-राजाका दुइ मुलढोका सुरक्षाकर्मीहरू असन्तुष्ट भए। अनि तिनीहरूले राजा अहासूरसलाई मार्ने षड्‌यन्त्र गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 एक दिन मोर्दकै राजदरबारको मूल ढोकामा भएको बेला राजाको ढोकामा पालो बस्‍ने दुई अधिकृतहरू, बिग्‍थाना र तेरेशले असन्‍तुष्‍ट भएर राजा अहासूरसलाई मार्ने षड्‌यन्‍त्र रचे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 मोर्दकै राजमहलमा दरबारिया छँदा राजाका कोठाका ढोकामा पहरा दिने दुई जना नपुंसकहरू बिग्‍थाना र तेरेश राजाका विरोधी भए र तिनलाई हत्‍या गर्ने जाल रचे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 मोर्दकै राजाको मूलढोकामा बसिरहेको समयमा, ढोकाको रक्षा गर्ने राजाका दुई जना अधिकारीहरू, बिग्थाना र तेरेश रिसाएका थिए; अनि राजा अहासूरसलाई मार्ने षड्यन्त्र खोज्न थाले।

Viz kapitola kopírovat




एस्‍तर 2:21

Následuj nás:

Reklamy


Reklamy