एस्तर 2:2 - पवित्र बाइबल2 उनका सेवकहरू जसले उनको सेवा गर्थे भने, “राजाका निम्ति राम्री केटीहरू खोज Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 यसैले राजाका निज सेवकहरूले भने, “हजूरको निम्ति सुन्दरी-सुन्दरी कन्ये-केटीहरू खोजीबक्सिओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यसकारण राजाका नजिकका केही सल्लाहकारहरूले यस्तो सुझाव दिए, “किन कुनै सुन्दरी तरुनी कन्ये-केटी खोज्न लाउनुहुन्न? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब राजाका व्यक्तिगत सेवकहरूले यसो भनी प्रस्ताव गरे, “राजाका निम्ति सुन्दरी कन्याहरूको खोजी गरियोस्। Viz kapitola |