एस्तर 2:18 - पवित्र बाइबल18 यसर्थ राजाले ठूलो भोजको आयोजना गरे आफ्ना सबै अधिकारीहरू अनि सेवकहरूको निम्ति भोज गरे। अनि तिनले सबै प्रान्तहरूमा त्यस दिनलाई विदाको दिन घोषण गरे अनि तिनले एक राजाले दिन सक्ने उपहारहरू सबै प्रान्तमा पठाई दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 त्यसपछि राजाले आफ्ना सबै भारदार र अधिकारीहरूलाई एस्तरको सम्मानमा एउटा ठूलो भोज दिए। तिनले प्रान्त-प्रान्तहरूमा बिदाको घोषणा गरेर राजाले दिनुपर्ने योग्यका उपहारहरू दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यसपछि राजाले एस्तरको सम्मानमा एउटा ठूलो भोज दिए र आफ्ना सबै अधिकृतहरू र भारदारहरूलाई निम्त्याए। उनले आफ्ना सारा साम्राज्यमा बिदा घोषणा गरे र राजाको गौरवअनुसार राजकीय उपहारहरू दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 त्यसपछि राजाले एस्तरको सम्मानमा आफ्ना सबै भारदार र अधिकारीहरूका निम्ति एउटा ठूलो भोज लगाए। तिनले सबै प्रान्तभरि बिदाको घोषणा गरे; अनि राजाको उदारताअनुसार राजकीय उपहारहरू बाँडे। Viz kapitola |