Online Bible

- Reklamy -




एस्‍तर 2:16 - पवित्र बाइबल

16 यसर्थ राजा अहासूरसको शासनका सातौं बर्ष को दशौं महीना “तेबेत” महीनामा राजमहलमा राजाको सामु एस्तरलाई लगियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 अहासूरसका राज्‍यकालको सातौँ वर्षको दशौँ महिना, अर्थात्‌ तेबेत महिनामा तिनी राजमहलमा राजा अहासूरसकहाँ लगिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 यसरी अहासूरस राजा भएको सातौँ वर्षको तेबेत भनिने दशौँ महिनामा एस्‍तर अहासूरस राजाकहाँ राजमहलमा लगिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिनलाई दसौँ महिना अर्थात् तेबेत महिनामा, राजाको शासनकालको सातौँ वर्षमा राजा अहासूरसको राजभवनभित्र लगियो।

Viz kapitola kopírovat




एस्‍तर 2:16

Následuj nás:

Reklamy


Reklamy