एस्तर 2:15 - पवित्र बाइबल15 एस्तर अबीहेलको छोरी थिइन्, तिनी तिनका काका मोर्दकैकी धर्मपुत्री थिइन्। जब एस्तरको राजा कहाँ जाने पालो आयो। तिनले राजाका नपुंसक, स्त्रीहरूका अभिभावक हेगेले तिनलाई गुर्न भनेका सल्लाह बाहेक अरू केही पनि गरिनन् देख्नेहरू सबैले एस्तरलाई खूबै मन पराउँथे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 जब मोर्दकैकी धर्मपुत्री, उनका काका अबीहेलकी छोरी एस्तरको राजाकहाँ जाने पालो आयो, तब तिनले स्त्रीहरूको जिम्मावाल राजाको नपुंसक हेगेले सल्लाह दिएका कुराबाहेक अरू केही लगिनन्। तिनलाई देख्ने सबैलाई एस्तरले मोहित गराइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 जब मोर्दकैकी धर्मपुत्री उनका काका अबीहेलकी छोरी एस्तरको राजाकहाँ जाने पालो आयो, तब तिनले स्त्रीहरूको जिम्मावाल राजाको नपुंसक हेगेले सल्लाह दिएका कुराबाहेक अरू केही लगिनन्। तिनलाई देख्ने सबैलाई एस्तरले मोहित गराइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 जब एस्तरको (जसलाई मोर्दकैले धर्म-पुत्री बनाएका थिए, तिनी मोर्दकैका काका अबीहेलकी छोरी थिइन्) राजाकहाँ जाने पालो आयो, तब तिनले स्त्री-गृहको जिम्मामा रहेका राजाका नपुंसक हेगेले सल्लाह दिएका कुराबाहेक अरू केही मागिनन्। यसरी एस्तरलाई देख्ने सबैको दृष्टिमा तिनले कृपा पाइन्। Viz kapitola |