एस्तर 2:14 - पवित्र बाइबल14 साँझमा तिनी राजा कहाँ जानु पर्छ अनि विहान अर्को स्त्रीहरूको निवासस्थान शाश्गजको जिम्मामा नपुंशक राजाका दासीहरूको रक्षक कहाँ फर्केर जान्थे। जब सम्म राजाले तिनीलाई आउनु भनेर नाउँद्वारा बोलाउँदैन थिए। तिनी फेरि पनि राजा कहाँ जानु पर्दैन थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 बेलुका त्यो महलभित्र जान्थी र बिहान उपपत्नीहरूको जिम्मावाल राजाको नपुंसक शाश्गजको अधीनमा रहन महिला-गृहको अर्को भागमा फर्केर जान्थी। राजाले आफ्नो इच्छा प्रकट गरेर त्यसको नाउँ काढ़ीकन नबोलाउञ्जेल त्यो फेरि राजाकहाँ जान पाउँदिनथी। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तिनी बेलुका राजाको महलमा जान्थिन्, भोलिपल्ट बिहान तिनलाई अर्को भित्री महलमा लगिन्थ्यो र त्यहाँ शाश्गजको जिम्मामा रहन्थिन्। शाश्गजचाहिँ राजाका रखौटीहरूका जिम्मावार नपुंसक थिए। राजाले नाम काडी नबोलाएसम्म तिनी फेरि राजाकहाँ जान पाउँदैनथिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 बेलुकी ऊ राजाकहाँ जान्थी, र भोलिपल्ट बिहान उपपत्नीहरूका जिम्मावाल रहेका राजाका नपुंसक शाश्गजको रेख-देखमा रहन स्त्री-गृहको अर्को ठाउँमा जान्थी। राजा ऊसँग प्रसन्न भएर उसको नाम काढेर नबोलाएसम्म ऊ राजाकहाँ फेरि जान पाउँदिनथिई। Viz kapitola |