Online Bible

- Reklamy -




एस्‍तर 2:11 - पवित्र बाइबल

11 प्रत्येक दिन मोर्दकै अन्तपुरको आँगनको अगाडी, पछाडी हिँडिरहन्थे जसमा कि एस्तर को बारेमा तिनलाई के भईरहेछ, त्यो उसले थाहा पाउन सक्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 एस्‍तरलाई के कसो हुँदैछ सो जान्‍न मोर्दकै दिनहुँ महिला-गृहको आँगनबाट भएर जाने गर्थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तिनले कसो गर्दथिन् र तिनलाई के हुने हो भनी खोजी गर्न प्रतिदिन मोर्दकै भित्री महलको सामुन्‍नेको आँगनमा हिंड्‍नेगर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 एस्तर कस्तो अवस्थामा छिन् र तिनलाई के-कसो हुँदैछ, सो पत्ता लगाउन मोर्दकै दिनहुँ त्यस स्त्री-गृहको आँगनबाट भएर ओहोर-दोहोर गर्थे।

Viz kapitola kopírovat




एस्‍तर 2:11

Následuj nás:

Reklamy


Reklamy