एस्तर 2:10 - पवित्र बाइबल10 एस्तरले आफ्ना मानिसहरू वा आफ्ना पुर्खाहरू को बारेमा केही बोलिनन् किन भने यस विषयमा बोल्न मोर्दकैले तिनलाई निषेध गरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 एस्तरले आफ्नो घराना र जातिको विषयमा कसैलाई बताएकी थिइनन्, किनभने त्यसो गर्न मोर्दकैले तिनलाई मनाही गरेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 मोर्दकैको सल्लाहमा एस्तरले म यहूदी हुँ भन्ने कुरा लुकाएकी थिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 एस्तरले आफ्नो जातीय पृष्ठभूमि र परिवारको बारेमा प्रकट गरेकी थिइनन्; किनकि मोर्दकैले तिनलाई त्यसै गर्न सल्लाह दिएका थिए। Viz kapitola |