Online Bible

- Reklamy -




एस्‍तर 2:1 - पवित्र बाइबल

1 यी घटनाहरू पछि राजा अहासूरसको क्रोध शान्त भयो। तिनले वश्तीलाई सम्झे अनि तिनले के गरिन्, तिनको सम्बन्धमा राजाले के आदेश दिए त्यो सम्झे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 पछि जब राजा अहासूरसको रीस मर्‍यो तब उनलाई रानी वश्‍ती र तिनले गरेको कामको विरुद्धमा निकालेको उर्दीको सम्‍झना भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 त्‍यसपछि आफ्‍नो रिस मरिसकेपछि पनि राजाले वश्‍ती रानीको आचरण र आफूले तिनको विरुद्धमा निकालेको उर्दीबारे सोचिरहन्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 त्यसपछि जब राजा अहासूरसको क्रोध शान्त भयो, तब उनलाई वश्तीको याद आयो; अनि तिनले गरेको कुरा र उनको विरोधमा निकालिएको उर्दीलाई उनले सम्झना गरे।

Viz kapitola kopírovat




एस्‍तर 2:1

Následuj nás:

Reklamy


Reklamy