Online Bible

- Reklamy -




एस्‍तर 10:1 - पवित्र बाइबल

1 त्यसपछि राजा अहासूरसले भुमि र समुद्र उपकुल माथि तिरो लगाए। अनि हरेक शक्तिशाली र महान कर्म राजा अहासूरसले गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 राजा अहासूरसले आफ्‍ना साम्राज्‍यभरि समुद्रको किनारका देशहरूसम्‍म कर तिर्न लगाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 राजा अहासूरसले आफ्‍ना साम्राज्‍यभित्रका र समुद्रका किनारमा भएका इलाकामा बस्‍ने मानिसहरूलाई बेगारी काम गर्न लाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 राजा अहासूरसले राज्यभरि अन्तिम सिमानासम्म राजकर तिर्न लगाए।

Viz kapitola kopírovat




एस्‍तर 10:1

Následuj nás:

Reklamy


Reklamy