एस्तर 1:9 - पवित्र बाइबल9 त्यसै समयमा रानी वश्तीले स्त्रीहरूका निम्ति एक भोजको आयोजना राजा अहासूरस को राजमहलमा गरिन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यसबाहेक रानी वश्तीले पनि राजा अहासूरसकै राजमहलमा स्त्रीहरूलाई एउटा ठूलो भोज दिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यही बेला वश्ती रानीले राजमहलमा स्त्रीहरूलाई एउटा भोज दिँदै थिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब रानी वश्तीले पनि त्यसै समयमा राजा अहासूरसको राजमहलका स्त्रीहरूका निम्ति एउटा ठूलो भोज लगाइन्। Viz kapitola |