Online Bible

- Reklamy -




एस्‍तर 1:5 - पवित्र बाइबल

5 अनि त्यो उत्सव पुरा भयो राजाले शूशनमा भेट्न सकिने सबै धनी एवं गरीब मानिसहरूका निम्ति राजमहलसँगै बारेको बगौंचामा सातदिनसम्म भोजको आयोजन गरे। त्यहाँ मिहीन सुती वस्त्रका हातले बुनेका जाली बनावटका वस्त्र।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 ती दिन खतम भएपछि राजाले आफ्‍नो राजधानी शूशनका ठूला र साना सबै मानिसहरूलाई ठूलो भोज दिए। त्‍यो भोज राजाका राजदरबारको बगैँचामा सात दिनसम्‍म भइरह्यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 त्‍यसपछि राजाले आफ्‍नो राजधानी शूशन सहरका धनी, गरीब सबै मानिसहरूलाई भोज खुवाए। राज-दरबारको बगैँचामा सो भोज एक सातासम्‍म चल्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 ती दिनहरू पूरा भएपछि राजाले शूशनको राजधानीमा भएका सानादेखि ठूला सबै मानिसहरूका निम्ति राजमहलको भित्रपट्टिको बगैँचामा सात दिनसम्म भोज लगाए।

Viz kapitola kopírovat




एस्‍तर 1:5

Následuj nás:

Reklamy


Reklamy