एस्तर 1:4 - पवित्र बाइबल4 अनि आफ्ना अधिनका प्रदेशबाट आएर अधिकारीहरूका निम्ति 180 दिनसम्म भोजको आयोजन गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 उनले एक सय असी दिनसम्म आफ्ना राज्यका धन-सम्पत्ति र आफ्नो रवाफ र ऐश्वर्य प्रदर्शन गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 पूरा छ महिनासम्म उनले राजदरबारका सम्पत्ति र तिनका चहक-महक र गौरव प्रदर्शन गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यस बेला तिनले आफ्नो राज्यको विशाल समृद्धि, वैभव र तिनको गौरवको महिमा 180 दिनसम्म प्रदर्शन गरिरहे। Viz kapitola |