Online Bible

- Reklamy -




एस्‍तर 1:21 - पवित्र बाइबल

21 अनि यो सल्लाह राजा अनि अधिकारीहरूको नजरमा असल ठानियो। अनि राजाले ममूकानको सल्लाहलाई स्वीकार गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 ममूकानको सल्‍लाहलाई भारदारहरू सबैले असल ठाने, र तिनको प्रस्‍ताव राजाले स्‍वीकार गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 राजा र अधिकृतहरूले यो सल्‍लाह मन पराए र राजाले ममूकानको सल्‍लाहअनुसार काम गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तब राजा र तिनका भारदारहरूलाई यो सल्‍लाह मन पर्‍यो। यसकारण राजाले ममूकानले राखेको प्रस्तावअनुसार गरे।

Viz kapitola kopírovat




एस्‍तर 1:21

Následuj nás:

Reklamy


Reklamy