एस्तर 1:18 - पवित्र बाइबल18 “आज, रानीले के गरिन् फारस र मादी अधिकारीहरूका पत्नीहरूले सुने अनि तिनीहरूले आफ्ना पतिहरूसित राजाका अधिकारीहरूले त्यही व्यवहार गरे तिनीहरूमा धेरै अपमान र क्रोध हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 रानीका व्यवहारको विषयमा सुन्ने फारस र मादीका ठूला घरानाका स्त्रीहरूले राजाका सबै भारदारहरूसित आजका दिनको कुरा गर्नेछन्, र यसले गर्दा अनादर र अशिष्टताको सीमा रहनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 रानीको आचरणबारे जब फारस र मादीका अधिकृतहरूका स्वास्नीहरूले सुन्नेछन्, तब आजै दिनभरिमा तिनीहरूले आफ्ना लोग्नेलाई त्यो कुरा सुनाउनेछन्। जहीँ-तहीँ स्वास्नीहरूले लोग्नेहरूलाई इज्जत गर्न छोड्नेछन् र लोग्नेहरू आफ्ना स्वास्नीहरूमाथि रिसाउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 आजको यही दिन रानीले गरेको व्यवहारको बारेमा सुन्ने परसीया र मादीका मुख्य घरानाका स्त्रीहरूले राजाका हाकिमहरूसित यस्तै प्रकारको व्यवहार गर्नेछन्। यसले गर्दा अनादर र अशिष्टताको कुनै अन्त्य हुनेछैन। Viz kapitola |