एस्तर 1:15 - पवित्र बाइबल15 राजाले तिनीहरूलाई भने। “नियम, अनुसार रानी वश्तीलाई के गर्ने? किनभने राजा अहासूरसले नपुसकहरू मार्फत जे आदेश दिए त्यो रानीले पालन गरिनन्?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 राजाले उनीहरूलाई सोधे, “नपुंसकद्वारा दिइएको राजा अहासूरसको हुकुम इन्कार गरेकोमा रानी वश्तीलाई कस्तो व्यवहार गर्नुपर्छ? कानूनले के भन्छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 उनले तिनीहरूलाई भने, “म अहासूरस राजाले वश्ती रानीलाई चाकरहरूद्वारा एउटा आज्ञा पठाएँ। तिनले सो आज्ञापालन गरिनन्। हामीले रानीलाई के गर्नुपर्छ? कानुनले के भन्छ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिनले तिनीहरूसित सोधे, “कानुनअनुसार रानी वश्तीलाई के गरौँ? किनभने तिनले नपुंसकहरूद्वारा दिइएको राजा अहासूरसको आज्ञापालन गरिनन्।” Viz kapitola |