Online Bible

- Reklamy -




एस्‍तर 1:13 - पवित्र बाइबल

13 यसकारण राजाले उनका ज्ञानी मानिसहरूसँग भने, जो नियमविचार शक्तिका विषयमा एक्दमै चतुर थिए, राजाले यी कुराहरू साधारण रूपले सोधे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 राजाले यस्‍तो दुराचरणसम्‍बन्‍धी राजसी चलनअनुसार कानून र न्‍यायमा पोख्‍त र ज्ञानी सल्‍लाहकारहरूसँग सल्‍लाह लिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 नियम-कानुन र आचरणबारे पोख्‍त मानिसहरूको सल्‍लाह लिने राजाको चलन थियो र उनले आफ्‍ना सल्‍लाहकारहरूलाई बोलाए। अब कसो गर्नुपर्ने हो भनी तिनीहरूले जान्‍दथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 त्यसपछि राजाले आफ्ना बुद्धिमान् मानिसहरू, जससँग यस्तो विषयमा राम्रो ज्ञान थियो, तिनीहरूसँग कुरा गरे। राजाले यस्ता नियम र कानुनको विषयमा पोख्त भएका ज्ञानी सल्‍लाहकारहरूको सल्‍लाह लिने चलन थियो।

Viz kapitola kopírovat




एस्‍तर 1:13

Následuj nás:

Reklamy


Reklamy