Online Bible

- Reklamy -




एफिसी 6:8 - पवित्र बाइबल

8 याद राख, ऊ कमारा होस् कि मुक्त होस् राम्रो काम गर्ने हरेकालाई पुरस्कार दिने प्रभु नै हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 यो जानेर कि चाहे त्‍यो कमारा होस्, चाहे फुक्‍का, जसले असल काम गर्दछ, त्‍यसले प्रभुबाट सोहीबमोजिम पाउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 कमारो भए पनि नभए पनि राम्रो काम गर्ने जति सबैलाई प्रभुले इनाम दिनुहुनेछ, यो कुरा तिमीहरूलाई थाहै छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 किनकि तिमीहरू जान्दछौ, हरेक मानिसले जे असल कार्य गर्दछ, त्यही अनुसारको पुरस्कार प्रभुले त्यसलाई दिनुहुन्छ, चाहे तिनीहरू सेवक हुन् या फुक्‍का हुन्।

Viz kapitola kopírovat




एफिसी 6:8

Následuj nás:

Reklamy


Reklamy