Online Bible

- Reklamy -




एफिसी 6:4 - पवित्र बाइबल

4 पिताहरू हो, आफ्ना बालकहरूलाई रिस नउठाऊ। तिनीहरूलाई प्रभुको शिक्षा र तालीममा हुर्काऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 बुबा हो, आफ्‍ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 बुबाहरूले चाहिँ छोराछोरीहरूलाई रिस नउठाओ तर तिनीहरूलाई प्रभुको शिक्षा र तालिम दिएर हुर्काओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 हे बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, बरु तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।

Viz kapitola kopírovat




एफिसी 6:4

Následuj nás:

Reklamy


Reklamy