एफिसी 6:21 - पवित्र बाइबल21 हाम्रा प्यारा भाइ टाइकिकसलाई तिमीहरूकहाँ पठाइएकोछ। उनी प्रभुको काममा एक विश्वासी सेवक हुन्। मेरो बारेमा उनले सबै कुरा बताउनेछन्। र म कस्तो छु, के गर्दैछु त्यो उनले बताउने छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 म कस्तो छु र के गरिरहेछु, ती तिमीहरूलाई पनि थाहा होस् भनेर प्रिय भाइ र प्रभुमा विश्वासी सेवक तुखिकसले सबै कुरा तिमीहरूलाई बताउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 हाम्रा प्यारा भाइ र प्रभुको सेवक तुखिकसले नै मेरो बारेमा तिमीहरूलाई सबै कुरा थाहा दिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तुखिकस, जो हाम्रो प्यारो भाइ र प्रभुमा विश्वासयोग्य सेवक हुन्, तिनले तिमीहरूलाई सबै कुरा भन्नेछन्; र तिमीहरूले मेरा सबै अवस्थाबारे जान्नेछौ। Viz kapitola |