Online Bible

- Reklamy -




एफिसी 6:20 - पवित्र बाइबल

20 सुसमाचारको पक्षमा बोल्ने काम मलाई दिइएको थियो। यो म अहिले यहाँ कैदमा बसेर पनि गर्छु। प्रार्थना गर कि जब म सुसमाचारको प्रचार गर्छु, मैले बोल्नु परे जस्तै निर्भयसित बोल्न सकुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 जसको निम्‍ति म साङ्‌लाले बाँधिएको एक राजदूत हुँ, र जसरी मैले बोल्‍नुपर्ने हो, त्‍यसरी म साहससँग बोल्‍न सकूँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 यही सुसमाचारको लागि नै म प्रेरित बनाइएको हुँ। प्रार्थना गरिदेओ र म कैद भए पनि मैले जसरी बोल्‍नुपर्ने हो, त्‍यसरी नै साहससँग बोलिरहन सकूँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 जसको लागि म साङ्लाहरूमा बाँधिएको एक राजदूत हुँ। मैले जसरी बोल्नुपर्ने हो, त्यसरी नै म विनाडर घोषणा गर्न सकूँ।

Viz kapitola kopírovat




एफिसी 6:20

Následuj nás:

Reklamy


Reklamy