Online Bible

- Reklamy -




एफिसी 6:2 - पवित्र बाइबल

2 धर्मशास्त्रले भन्छ, “तिमीहरूले आफ्ना आमा-बाबुको आदर गर्नु पर्छ।” यो पहिलो आज्ञा हो, यसमा प्रतिज्ञा पनि छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 आफ्‍ना बुबा र आमाको मान गर। (जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो),

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 आफ्‍ना आमा-बुबाको आदर गर्नू भन्‍ने धार्मिक आज्ञामा मात्र यस्‍तो प्रतिज्ञा पनि छ:

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “आफ्ना बुबा र आमाको आदर गर।” यो प्रतिज्ञासहितको पहिलो आज्ञा हो,

Viz kapitola kopírovat




एफिसी 6:2

Následuj nás:

Reklamy


Reklamy