Online Bible

- Reklamy -




एफिसी 6:19 - पवित्र बाइबल

19 मेरो लागि पनि प्रार्थना गर कि जब म बोल्छु परमेश्वरले मलाई शब्दहरू दिऊन् र सुसमाचारको गुप्त सत्यतालाई म निर्भयसँग भन्नु सकुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 मेरो निम्‍ति पनि प्रार्थना गर, कि जब म आफ्‍नो मुख खोल्‍छु तब मलाई वचन दिइओस्, र म निर्भयतासाथ सुसमाचारको रहस्‍य घोषणा गर्न सकूँ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 मेरो लागि पनि प्रार्थना गरिदेओ र म बोल्‍न लाग्‍दा परमेश्‍वरले मलाई वचन देऊन्, मलाई बोल्‍ने साहस मिलोस् अनि म सुसमाचारको रहस्‍य अरूलाई बुझाउन सकूँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 मेरा निम्ति पनि प्रार्थना गर, कि जब म बोल्छु, तब सुसमाचारको रहस्य साहससँग भन्‍न मलाई शब्दहरू दिइयोस्,

Viz kapitola kopírovat




एफिसी 6:19

Následuj nás:

Reklamy


Reklamy