एफिसी 5:9 - पवित्र बाइबल9 प्रकाशले सब किसिमको भलाई, नैतिक जीवन र सत्यता ल्याउँदछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 किनकि सबै भलाइ, धार्मिकता र सत्यतामा नै ज्योतिको फल पाइन्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 किनभने उज्यालोको फलचाहिँ सबै किसिमको भलाइ, न्याय र सत्य हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 किनकि ज्योतिका फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ; Viz kapitola |