एफिसी 5:33 - पवित्र बाइबल33 तर तिमीहरू प्रत्येकले आफ्नो पत्नीलाई प्रेम गर्नु पर्छ जस्तो आफूले आफैंलाई प्रेम गर्छ। अनि पत्नीले पनि आफ्नो पतिलाई आदर गर्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 जे भए पनि तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई झैँ प्रेम गर, र पत्नीले पनि आफ्ना पतिको आदर गरोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 तर यो तिमीहरूमा पनि लागु हुन्छ। त्यसो हुँदा सबै लोग्नेहरूले आ-आफ्ना स्वास्नीलाई आफैंलाई झैँ माया गर्नुपर्छ अनि सबै स्वास्नीहरूले आ-आफ्ना लोग्नेलाई आदर गर्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 हरेकले आफ्नी पत्नीलाई आफैँलाई झैँ प्रेम गरोस्, र पत्नीले आफ्ना पतिको आदर गरोस्। Viz kapitola |