Online Bible

- Reklamy -




एफिसी 5:32 - पवित्र बाइबल

32 यो गुप्त सत्यता खुबै महत्वपूर्ण छ। मलाई लाग्छ यसको अभिप्राय ख्रीष्ट र मण्डलीसित छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 यो एउटा गम्‍भीर रहस्‍य हो, अनि यो कुरा म ख्रीष्‍ट र मण्‍डलीको सम्‍बन्‍धमा बोल्‍दछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 यो ठूलो रहस्‍यको कुरो हो। यही कुरा ख्रीष्‍ट र मण्‍डलीको सम्‍बन्‍धमा पनि लागु हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 यो एक अति गहन रहस्य हो, तर मैले ख्रीष्‍ट र मण्डलीबारे कुरा गरिरहेको छु।

Viz kapitola kopírovat




एफिसी 5:32

Následuj nás:

Reklamy


Reklamy