Online Bible

- Reklamy -




एफिसी 5:31 - पवित्र बाइबल

31 धर्मशास्त्रले भन्छ, “त्यसैले मानिसले आफ्ना माता-पितालाई छोड्छ र आफ्नो पत्नीसित मिल्दछ र ती दुइ एक हुन्छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 “यसकारण मानिसले आफ्‍ना आमा-बुबालाई छोड़ेर आफ्‍नी पत्नीसँग मिलिरहन्‍छ, र ती दुवै एउटै शरीर हुनेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 धर्मशास्‍त्रले भन्‍दछ, “यसैकारण मानिसले आफ्‍ना आमा-बुबालाई छोड्‍नेछ र स्‍वास्‍नीसँग मिल्‍नेछ अनि उनीहरू दुवै एउटै शरीर हुनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 “यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि ती दुई एउटै शरीर हुनेछन्।”

Viz kapitola kopírovat




एफिसी 5:31

Následuj nás:

Reklamy


Reklamy