Online Bible

- Reklamy -




एफिसी 5:26 - पवित्र बाइबल

26 मण्डलीलाई पवित्र बनाउनु उहाँले आफ्नो प्राण बलि दिनुभयो। मण्डलीलाई पानीले धोएर शुद्ध पार्न ख्रीष्टले सुसमाचार प्रयोग गर्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 यस हेतुले कि उहाँले त्‍यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकून,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 ख्रीष्‍टले मण्‍डलीलाई पवित्र बनाउन आफ्‍नो वचनद्वारा र पानीले धोएर शुद्ध बनाउनुभयो

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 कि उहाँले त्यसलाई वचनद्वारा पानीले धोएर पवित्र पार्न सकून्,

Viz kapitola kopírovat




एफिसी 5:26

Následuj nás:

Reklamy


Reklamy