एफिसी 5:15 - पवित्र बाइबल15 यसकारण तिमीहरू कसरी जिउँछौ त्यस बारे खुबै सर्तक होऊ। मूर्खहरू जस्तो नबाँच तर बुद्धिमानीपूर्वक बाँच। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 यसैले कसरी हिँड्छौ ध्यानसँग हेर— निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्जस्तो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 त्यसकारण कस्तो चालचलन चल्नुपर्ने हो, राम्ररी ध्यान देओ, मूर्खजस्तो भएर होइन, बुद्धिमान् भएर हिंड। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसकारण तिमीहरू कसरी जिउनुपर्ने हो, त्यसमा होसियार होओ। निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्जस्तो होओ। Viz kapitola |